दफा ३९
मुद्दा हेर्ने अधिकारी
: प्राधिकरण वादी वा प्रतिवादी भएको मुद्दाको शुरु कारवाई र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुनेछ ।